Tuesday, May 21, 2013
|
|
|
| सोमबार, 11 जूलाई 2011 15:07 |
|
विश्वचर्चीत सामाजीक सञ्जालले फेसबुकले अब छिटै भिडियो च्याट को सुविधा प्रदान गर्ने भएको छ।फेसबुकले यसका लागी स्काइप सँग पार्टनरशिपको घोषणा गरेको छ।
फेसबुकको यस्तो कदमलाइ गुगलसँगको प्रतिस्पर्धा गर्ने साधनका रुपमा लिइएको छ किनकी केहि समय अघि मात्रै गुगलले फेसबुक जस्तै सुविधा भएको ‘गुगल प्लस’ शुरु गर्ने घोषणा गरेको छ जसमा भिडियो च्याटको पनि सुविधा राखिएको छ।
नयाँ भिडियो च्याट सुविधाको बारेमा घोषणा गर्दै फेसबुक सँस्थापक मार्क जकरबर्ग ले अब फेसबुक प्रयोगकर्ताको सँखया ७५ करोड पूग्ने बताएका छन। |
Comments