Sunday, May 26, 2013
| नाहटामाथि आक्रमण |
|
|
|
|
काठमाडौं/ पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुशील नाहटालाई पशुपतिनाथ मन्दिर क्षेत्रमै बुधबार आक्रमण भएको छ । पशुपति मन्दिर परिसरमा रहेको वनकाली धर्मशालामा मासु पकाउन नमिल्ने भनी सम्झाउन जाँदा क्याटरिङधनी र धर्मशालाका युवाहरूले आक्रमण गरेका हुन् । |